२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आज भन्दापछि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने


सञ्चार डबली
  • बिहीबार , साउन १ २०८२
  • 6.6K
    SHARES

  • images
    आज भन्दापछि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने


    काठमाडौं । आज भन्दा पछि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने भएका छन् । नयाँ बजेट कार्यान्वयनमा आएसँगै कर्मचारीहरुले पेन्सन नपाउने व्यवस्था पनि कार्यान्वयनमा आएको हो ।

    यो व्यवस्था आज भन्दा पछि नियुक्त हुने स्थायी सरकारी कर्मचारीहरुका लागि लागू हुने छ । यस अघि नै नियुक्त भइसकेका कर्मचारीको हकमा भने यो व्यवस्था लागू हुने छैन् । सरकारले पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ ।

    अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend