२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला


सञ्चार डबली
  • शुक्रबार, असार २७ २०८२
  • 6.2K
    SHARES

  • images
    स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला

     

     काठमाडौं ।  स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २३ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। प्रतिकित्ता मूल्य १०० तोकिएको यस आइपीओमा साउन ९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ।

    कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएको कुल २ लाख ३१ हजार कित्ता आइपीओमध्ये १०५ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो।

    बाँकी ०.५०५ कर्मचारी, ५५ म्युचुअल फन्डका लागि र शेष १ लाख ९५ हजार ५९५ कित्ता सर्वसाधारणका लागि दोस्रो चरणमा खुला गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend