२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सिद्धार्थ बैंकका ग्राहकले ‘बबर महल भिलास’ मा छुट सुविधा पाउने


सञ्चार डबली
  • बुधबार, असार २५ २०८२
  • 6.2K
    SHARES

  • images
    सिद्धार्थ बैंकका ग्राहकले ‘बबर महल भिलास’ मा छुट सुविधा पाउने

    काठमाडौं- सिद्धार्थ बैंक र बबर महल भिलासबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    सम्झौता अनुसार ग्राहकहरुले काठमाडौंको बबर महलस्थित बबर महल भिलासमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फूड, बेभरेज एण्ड स्पा सम्बन्धी सेवामा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल
    कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकले विश्वास लिएको छ ।

    थप जानकारीका लागि बैंकको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ माफ्र्mत सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend