२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिमालयन बैंकलाई साढे ९२ हजार कित्ता एफपीओ निष्कासनको अनुमति


सञ्चार डबली
  • आइतबार, असार २२ २०८२
  • 4.9K
    SHARES

  • images
    हिमालयन बैंकलाई साढे ९२ हजार कित्ता एफपीओ निष्कासनको अनुमति
     

    काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन बैंक लिमिटेडलाई थप प्राथमिक निष्कासन (एफपीओ) निष्कासन अनुमति दिएको छ।

    सेबोनले बैंकलाई १५७ रुपैयाँ प्रतिकित्ताका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न अनुमति दिएको हो। योसँगै बैंकले एक अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न पाउने भएको हो।

    कम्पनीले यसअघि बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend