२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • बुधबार, असार १८ २०८२
  • 5.8K
    SHARES

  • images
    प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं– प्राइम कमर्सियल बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ ।

    बैंकको संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री खुला गरेको हो । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्रमा बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् । 

    तोकिएको समयावधि भित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नआएमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend