२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कामना सेवा विकास बैंकको नयाँ सुविधाः मोबाइल एपबाटै मुद्धती खाताको कर्जा


सञ्चार डबली
  • बिहीबार , असार १२ २०८२
  • 6.1K
    SHARES

  • images
    कामना सेवा विकास बैंकको नयाँ सुविधाः मोबाइल एपबाटै मुद्धती खाताको कर्जा

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले मुद्धती खाता भएका ग्राहकका नयाँ सुविधा सुरु गरेको छ । बैंकले मुद्धती खातामा भएको रकमको आधारमा मोबाइल बैंकिङ एप ‘KSiMobile’ मार्फत नै कर्जा लिने सुविधा सुरु गरेको छ ।

    नयाँ सुविधासँगै शाखामा नगई मोबाइल एपबाटै कर्जा आवेदन दिन सकिने र स्वीकृत रकम तुरुन्तै खातामा जम्मा हुने बैंकले जनाएको छ । बैंकले यसअघि नै अनलाइन खाता खोल्ने र मोबाइल एपबाट मुद्धती खाता खोल्ने सुविधा सञ्चालन गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend