२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 ४.४५ अंकले घट्यो नेप्से, कति भयो कारोबार ?


सञ्चार डबली
  • बिहीबार , असार १२ २०८२
  • 6.2K
    SHARES

  • images
     ४.४५ अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

     

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । आज ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७८ करोडको सेयर कारोबार भएको हो ।

    बजार घटेपनि आज विकास बैंकको सेयरमूल्य सर्वाधिक बढेको छ । आज विकास बैंकको सेयरमूल्य १.१६ प्रतिशतले बढेको हो । साथै अन्य ४ समूहको सेयरमूल्यमा पनि सुधार आएको हो । यसदिन ८ उपसूचक राताम्य भएका छन् ।

    बिहिबार ९३ कम्पनीको सेयरमूल्य बढेको छ भने १५५ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरैबुटवल पावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend