२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरुले स्लाभिका आई. भि. एफ एण्ड रिसर्च सेन्टरमा २० प्रतिशतसम्म छुट पाउने


सञ्चार डबली
  • मंगलबार, असार १० २०८२
  • 4.3K
    SHARES

  • images
    नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरुले स्लाभिका आई. भि. एफ एण्ड रिसर्च सेन्टरमा २० प्रतिशतसम्म छुट पाउने

    नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले काठमाडौं, सिनामंगलमा अवस्थित  आई.भि.एफ एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएको छ । 

    सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र  ग्राहकहरुले विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशत सम्म छुट पाउने छन् । 

    साथै Gynecology consultation / Consultation with IVF specialist   सेवामा १०० प्रतिशत सम्म छुट पाउने भएका छन् ।
     
    सम्झौता पत्रमा बैककोतर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र आई.भि.एफ एण्ड रिसर्च सेन्टरको तर्फबाट अध्यक्ष अजय जंग कुँवरले  हस्ताक्षर गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend