२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सर्वसाधारणका लागि खुल्यो सिद्धार्थ बैंकको संस्थापक शेयर


सञ्चार डबली
  • आइतबार, असार ८ २०८२
  • 4.6K
    SHARES

  • images
    सर्वसाधारणका लागि खुल्यो सिद्धार्थ बैंकको संस्थापक शेयर

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १ लाख ७६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ। बेंकले संस्थापक शेयरधनी सुरेश कुमार केडियाको नाममा रहेको १ लाख ५१ हजार कित्ता शेयर र निरसुवा गुरुङ्गको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    यसअघि बैंकले राष्ट्र बैंकको नियमअनुसार संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर शेयर बिक्री गर्दा तोकिएको समयावधिभित्र उक्त शेयरका लागि आवेदन नपरेपछि सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

    शेयर किन्न इच्छुकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौंको नक्सालस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend