२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिमालयन बैंकबाट बाहिरिदै हबिब बैंक, राख्यो २ करोड ८० लाख कित्ता सेयर बिक्रीमा


सञ्चार डबली
  • शनिबार, जेठ ३१ २०८२
  • 4.9K
    SHARES

  • images
    हिमालयन बैंकबाट बाहिरिदै हबिब बैंक, राख्यो २ करोड ८० लाख कित्ता सेयर बिक्रीमा

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयरधनी हबिव बैंक लिमिटेडको नाममा रहेको कुल २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । प्रतिकित्ता न्यूनतम ११२.८० रुपियाँ तोकिएको यो सेयर खरिदका हाल बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।

    इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र हेरिटेज प्लाजा, कमलादीस्थित बैंकको कानुन विभागमा निवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend