२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिमालयन बैंकले एफपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति


सञ्चार डबली
  • शुक्रबार, जेठ ३० २०८२
  • 4.6K
    SHARES

  • images
    हिमालयन बैंकले एफपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

    काठमाडौँ, जेठ ३० । हिमालयन बैंकले प्रतिकित्ता १६९ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ।

    संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागिएको बैंकले जनाएको छ। बैंकले १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको एफपीओ जारी गर्नेछ। 

    बैंकको एफपीओ बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend