२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिद्धार्थ बैंकका ग्राहकलाई लोमस डिजिटलमा विशेष छुट


सञ्चार डबली
  • बिहीबार , जेठ २९ २०८२
  • 8.9K
    SHARES

  • images
    सिद्धार्थ बैंकका ग्राहकलाई लोमस डिजिटलमा विशेष छुट

    सिद्धार्थ बैंक लिमिटेड र लोमस डिजिटल प्रा. लि. बीच विशेष छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ, जस अन्तर्गत बैंकका ग्राहकहरूले डिजिटल माध्यमबाट सेवा लिँदा विशेष लाभ प्राप्त गर्नेछन्।

    सम्झौता अनुसार, सिद्धार्थ बैंकका ग्राहकहरूले उत्तरढोका, काठमाडौँस्थित लोमस डिजिटल मा बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी भुक्तानी गर्दा विशेष छुट पाउने व्यवस्था गरिएको छ।

    सिद्धार्थ बैंकले यो सहकार्यबाट ग्राहकहरूलाई नगद कारोबारको सट्टा डिजिटल माध्यममार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने विश्वास लिएको छ।

    यसले ग्राहकको सुविधा वृद्धि गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

    बैंकले केही समयअघि मात्र ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा सुरु गरेको थियो, जसले डिजिटल भुक्तानीमा संलग्न ग्राहकहरूलाई विभिन्न लाभ प्रदान गर्दै आएको छ।

    सम्बन्धित छुट तथा अन्य जानकारीका लागि ग्राहकहरूले ‘सिद्धार्थ केयर’ सेवा केन्द्रमा निम्न माध्यमबाट सम्पर्क गर्न सक्नेछन् 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend