२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरूलाई विभिन्न सेवामा छुट


सञ्चार डबली
  • बिहीबार , जेठ २९ २०८२
  • 5.1K
    SHARES

  • images
    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरूलाई विभिन्न सेवामा छुट

    काठमाडौँ, जेठ २९ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबिच व्यावसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एसोसिएसनबाट अध्यक्ष ई.सुभाष चन्द्र बरालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

    यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई बैंकका विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गरिएको छ। 

    यसअनुसार एसोसिएसनका सदस्यहरूलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरूमार्फत प्रोफेसनल बचत खाता खोली १० लाख रुपैयाँको दुर्घटना बिमा सुविधासहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend