२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला


सञ्चार डबली
  • बिहीबार , जेठ २९ २०८२
  • 5.6K
    SHARES

  • images
    स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं ।  स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले आज बिहीबारदेखि ५३ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीको लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसंस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

    यस सेयरमा असार १२ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ । यसका लागि न्यूनतम ४३५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।लिलामी आवेदन बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पेस गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend