२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकद्वारा देशको १० स्थानमा एकैपटक शाखा विस्तार, धनुषादेखि कञ्चनपुरसम्म


सञ्चार डबली
  • सोमबार, जेठ २६ २०८२
  • 5.6K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकद्वारा देशको १० स्थानमा एकैपटक शाखा विस्तार, धनुषादेखि कञ्चनपुरसम्म

    काठमाडौं, जेठ २६ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार  गरेको छ ।

    बजारमा आक्रमक रुपमा अघि बढिरहेको बाणिज्य बैंकले धनुषा जिल्लास्थित शाखा कार्यालय नगराईन, स्याङ्जा जिल्लास्थित शाखा कार्यालय बयरघारी, कञ्चनपुर जिल्लास्थित शाखा कार्यालय झलारी, कैलाली जिल्लास्थित शाखा कार्यालय टिकापुर र  सुख्खड, काठमाडौं जिल्लास्थित शाखा कार्यालय कपन, रुपन्देशी जिल्लास्थित शाखा कार्यालय सैनामैना, दाङ्ग जिल्लास्थित शाखा कार्यालय देउखुरी, गोरखा जिल्लास्थित शाखा कार्यालय पालुङटार र सर्लाही जिल्लास्थित शाखा कार्यालय हरिवन शाखा कार्यालयहरु विस्तार गरी एकै पटक कारोबार शुरु गरेको छ । यसपछि बैंकको 

    अहिलेसम्म गरी बैंकको शाखा कार्यालयहरुको संख्या ३ सय ७ पुगेको छ ।  

    साथै हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा  एक्स्टेन्सन काउन्टर रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend