२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रभु बैंक र दोलखाको जिरीस्थित होटल यार्शाबीच छुट सम्बन्धी सम्झौता


सञ्चार डबली
  • सोमबार, जेठ २६ २०८२
  • 5.4K
    SHARES

  • images
    प्रभु बैंक र दोलखाको जिरीस्थित होटल यार्शाबीच छुट सम्बन्धी सम्झौता


     काठमाडौं । प्रभु बैंक र दोलखाको जिरीमा रहेको होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

    होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्येश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ । क्लिन जिरी, ग्रिन जिरी र अर्गानिक जिरी का रुपमा विकास हुदै गरेको नेपालको मिनि स्विजरल्याण्डका रुपमा परिचित जिरी आफैं एक पर्यटकिय गन्तब्य हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend