२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि विशेष सम्झौता


सञ्चार डबली
  • आइतबार, जेठ २५ २०८२
  • 5.2K
    SHARES

  • images
    प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि विशेष सम्झौता

    काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंककाग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता गरीएको छ । होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्येश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।

    यस सहकार्य अन्तर्गत प्रभु बैंककाग्राहक तथा कर्मचारीहरुले होटल यार्शामा: होटल कोठामा १५५ छुट र खाना तथा पेयपदार्थमा ५५ छुट पाउन सकीनेछ । यी छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमालिन सहगोग गर्नेछ ।

    जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागिप्रसिद्घ छ । यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्तवातावरण तथा रोमाञ्च खोज्ने जोकोहीका लागि उपयुक्त गन्तव्य हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend