२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मञ्जुश्री फाईनान्स नेशनल कार्ड स्वीच र नेपालपेमा आवद्ध


सञ्चार डबली
  • मंगलबार, जेठ २० २०८२
  • 5.9K
    SHARES

  • images
    मञ्जुश्री फाईनान्स नेशनल कार्ड स्वीच र नेपालपेमा आवद्ध


    काठमाडौ । मञ्जुश्री फाईनान्स र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ। यस सम्झौता पत्रमा कम्पनीका तर्फबाट डीसीईओ पदम ठकुल्ला र एनसीएचएलका तर्फबाट सीईओ निलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन्।

    एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालपे कार्ड र इस्यूइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो। यससँगै बैंक वित्तीय संस्थाहरू एनपीएस–एनसीएस र नेपालपे कार्डमा आवद्ध हुन थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend