२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर ११० मै बिक्रीमा


सञ्चार डबली
  • सोमबार, जेठ १९ २०८२
  • 5.0K
    SHARES

  • images
    सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर ११० मै बिक्रीमा


    काठमाडौं। सेकेण्डरी मार्केटमा झन्डै ७०० रुपैयाँ रहेको सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमोटर शेयर ११० रुपैयाँमै बिक्रीमा राखिएको छ।

    बैंकको संस्थापक समूहको ४० हजार कित्ता शेयर आज जेठ १९ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ।

    बोलपत्र काठमाडौंबाट डिल्लीबजारस्थित सिटिजन्स क्यापिटलमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ २५ गते बैंकिङ समयसम्म रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend