२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एसिया लघुवित्तको बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम सम्पन्न


सञ्चार डबली
  • आइतबार, जेठ १८ २०८२
  • 4.8K
    SHARES

  • images
    एनआईसी एसिया लघुवित्तको बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम सम्पन्न


    काठमाडौं । एनआईसी एसिया लघुवित्तले आथिर्क वर्ष २०८२/८३ को बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

    कोशी, मधेस, बागमती र गण्डकी गरी चार प्रदेशलाई समेटेर गरिएको कार्यक्रम यही जेठ १३ देखि १६ गतेसम्म होटेल विनायक र होटेल पावन मिथिला बर्दिबास, महोत्तरीमा सञ्चालन भएको हो ।

    कार्यक्रम कर्पोरेट कार्यालय, प्रदेश कार्यालय, शाखा कार्यालयसमेतका गरी १६९ जना कर्मचारीको सहभागितामा सम्पन्न भएको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend