२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल एसबिआई बैंक लि.को नायब प्रमुख कार्यकारी अधिकृतमा श्री विकास आनन्द नियुक्त


सञ्चार डबली
  • शुक्रबार, जेठ १६ २०८२
  • 5.6K
    SHARES

  • images
    नेपाल एसबिआई बैंक लि.को नायब प्रमुख कार्यकारी अधिकृतमा श्री विकास आनन्द नियुक्त

    १६ जेष्ठ २०८२, शुक्रबार 
    काठमाडौं । नेपाल एसबिआई बैंक लि.का प्रमुख संचालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएका श्री विकास आनन्द मिति २०८२/०२/१३ देखी लागू हुने गरी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियूक्त भएका छन् । यस नियुक्तिसंगै, श्री आनन्दले बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख संचालन अधिकृतको समेत जिम्मेवारी सम्हाल्नु भएको थियो ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend