२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिद्धार्थ बैंकका ग्राहकलाई लाइल्याक वेलनेस एन्ड स्पामा १० प्रतिशतसम्म छुट


सञ्चार डबली
  • बिहीबार , जेठ १५ २०८२
  • 5.5K
    SHARES

  • images
    सिद्धार्थ बैंकका ग्राहकलाई लाइल्याक वेलनेस एन्ड स्पामा १० प्रतिशतसम्म छुट

    काठमाडौं, जेठ १५ । सिद्धार्थ बैंक र बौद्धस्थित लाइल्याक वेलनेस एन्ड स्पाबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    सम्झौताअनुसार बैंकका ग्राहकले लाइल्याक वेलनेस एन्ड स्पामा बैंकको प्लाटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सम्पूर्ण सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    यो सम्झौताले ग्राहकलार्ई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    यस समन्वयबारे थप जानकारीका लागि बैंकको चौबिसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend