२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सार्वजनिक बिदामा पनि एनएमबि बैंकका १० शाखा खुल्ने


सञ्चार डबली
  • बुधबार, जेठ १४ २०८२
  • 6.4K
    SHARES

  • images
    सार्वजनिक बिदामा पनि एनएमबि बैंकका १० शाखा खुल्ने

    काठमाडौं । सार्वजनिक बिदाको दिन (यहि जेठ १५ गते बिहीबार) एनएमबि बैंकको विभिन्न शाखा कार्यालयहरू खुल्ला रहने भएका छन् । सार्वजनिक बिदामा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै अत्यावश्यक सेवा प्रदान गर्न शाखा कार्यालयहरू सञ्चालन गरिने बैंकले जनाएको छ ।

    कोशी प्रदेशको इटहरी, मधेश प्रदेशको बर्दिबास, बागमती प्रदेशको गोलमाडी, गण्डकी प्रदेशको चाउथे, लुम्बिनी प्रदेशको नेपालगंज र सुदूरपश्चिम प्रदेशको लम्की शाखा सञ्चालन हुने भएका छन् । यसका साथै होलिडे काउन्टर भएका शाखाहरू विराटनगर, काठमाडौंको कान्तिपथ, बुटवलको ट्राफिक चोक र कञ्चनपुरको महेन्द्रनगर कार्यालय समेत सञ्चालन हुने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend