२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम


सञ्चार डबली
  • सोमबार, जेठ १२ २०८२
  • 5.4K
    SHARES

  • images
    नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम

    काठमाडौं, जेठ १२ । नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम नियुक्त भएका छन् ।

    बैंकको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । गौतमले जेठ ११ गते सञ्चालक समितिका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend