२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सेयर बजारमा ५ अंकको गिरावट, ७ अर्ब ५८ करोडको कारोबार


सञ्चार डबली
  • सोमबार, जेठ १२ २०८२
  • 5.4K
    SHARES

  • images
    सेयर बजारमा ५ अंकको गिरावट, ७ अर्ब ५८ करोडको कारोबार


    काठमाडौैं ।  साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ को विन्दुमा कायम भएको छ । नेप्सेमा कारोबार भएका ९२ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १५५ कम्पनीको सेयर मूल्य भने घटेको छ । यसदिन ३३७ कम्पनीको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५८ करोड माथिको सेयर कारोबार भएको छ । 

    यसदिन सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ६४ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि ङादी ग्रुप पावर कम्पनीको ५६ करोड ८६ लाख रुपैयाँ र युनिभर्सल पावरको ४५ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । यस दिन गुराँस लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend