२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सेयर लगानीकर्ता खुसी बनाउने नयाँ गभर्नरको निर्णय


सञ्चार डबली
  • सोमबार, जेठ १२ २०८२
  • 6.5K
    SHARES

  • images
    सेयर लगानीकर्ता खुसी बनाउने नयाँ गभर्नरको निर्णय

     

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । आइतबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा जोखिम भार घटाउने निर्णय भएको हो ।

    हाल १२५ प्रतिशत रहेको जोखिम भार घटाएर १०० प्रतिशत बनाउने निर्णय भएको हो । ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाम भने यसअघि नै जोखिम भार घटाएर १०० प्रतिशत बनाइएको थियो ।राष्ट्र बैंकले २०७८ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पुर्याएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend