२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्सेमा १९.०४ अंकको वृद्धि, बैङ्किङ समूहमा रौनक


सञ्चार डबली
  • बिहीबार , जेठ ८ २०८२
  • 5.6K
    SHARES

  • images
    नेप्सेमा १९.०४ अंकको वृद्धि, बैङ्किङ समूहमा रौनक

    विहीबार, ०८ जेठ २०८२, 
    काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ को विन्दुमा कायम भएको छ । नेप्सेमा कारोबार भएका १०४ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ३१४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको छ ।

    नेप्सेमा आज ङादी ग्रुप पावरको ६९ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा राधि विद्युत कम्पनीको ६० करोड ७१ लाख रुपैयाँ र तेस्रोमा कुमारी बैंकको ४२ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    यसदिन ओम मेगाश्रीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, एनआइसी एशिया बैंकका लगानीकर्ताले ८.११ प्रतिशतका दरले कमाउँदा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले ८.०६ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend