२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आइएमई क्यापिटलले पायो १२ करोड इकाईको म्युचुअल फन्ड योजना बिक्री गर्ने अनुमति


सञ्चार डबली
  • बिहीबार , जेठ ८ २०८२
  • 6.8K
    SHARES

  • images
    ग्लोबल आइएमई क्यापिटलले पायो १२ करोड इकाईको म्युचुअल फन्ड योजना बिक्री गर्ने अनुमति

     

    काठमाडौं ।  ग्लोबल आइएमई क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड योजना बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

    कम्पनीले बन्दमुखी योजना ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को १२ करोड इकाई बिक्री गर्न अनुमति पाएको हो ।

    बोर्डबाट अनुमति पाएसँगै कम्पनीले यस योजना प्रतिइकाई १० रुपैयाँको दरले बिक्री गर्नेछ । यसको कोष व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend