२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

विश्व पौडेल गभर्नरमा नियुक्त


सञ्चार डबली
  • मंगलबार, जेठ ६ २०८२
  • 6.1K
    SHARES

  • images
    विश्व पौडेल गभर्नरमा नियुक्त

    काठमाडौँ, जेठ ६ । सरकारले गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । बेलुका बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्ति गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि गभर्नर सिफारिस समितिले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।

    सिफारिसमा पर्नेमा निलम तिम्सिना ढुंगाना र पूर्वसचिव दिनेश भट्टराई थिए । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend