२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्रबैंकको गभर्नर डा.विश्व पौडेललाई बनाउने सहमति


सञ्चार डबली
  • मंगलबार, जेठ ६ २०८२
  • 5.2K
    SHARES

  • images
    राष्ट्रबैंकको गभर्नर डा.विश्व पौडेललाई बनाउने सहमति


    काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले जनाएको छ । लामो समयको रस्साकस्सीबीच सोमबार उनीहरूबीच सहमति जुटेको हो ।

    राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend