२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गभर्नरको रस्साकस्सीबिच मन्त्रिपरिषद् बैठक स्थगित


सञ्चार डबली
  • सोमबार, जेठ ५ २०८२
  • 6.2K
    SHARES

  • images
    गभर्नरको रस्साकस्सीबिच मन्त्रिपरिषद् बैठक स्थगित

    काठमाडौं, जेठ ५ । सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद बैठक अन्ततः स्थगित भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।

    आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे निर्णय गर्ने आकलन गरिएको थियो । मन्त्रिपरिषद् बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबिच छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend