२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिद्धार्थ बैंकका ग्राहकहरुलाई होलिडे इन् रिसोर्टमा १५% सम्मको छुट


सञ्चार डबली
  • आइतबार, जेठ ४ २०८२
  • 4.9K
    SHARES

  • images
    सिद्धार्थ बैंकका ग्राहकहरुलाई होलिडे इन् रिसोर्टमा १५% सम्मको छुट

    काठमाडौं, जेठ ४ । सिद्धार्थ बैंक र होलिडे इन् रिसोर्ट बुढानिलकण्ठबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।  

    सम्झौताअनुसार बैंकका ग्राहकहरुले बुढानिलकण्ठस्थित होलिडे इन् रिसोर्ट काठमाण्डौमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र सफ्ट बेभरेजमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ननेछन् । 

    यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend