२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा आकर्षक छुट


सञ्चार डबली
  • आइतबार, जेठ ४ २०८२
  • 4.7K
    SHARES

  • images
    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा आकर्षक छुट

    काठमाडौं, जेठ ४ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरुलाई बुढानिलकण्ठस्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ।

    बैंक र होलिडे इन रिसोर्टबीच भएको सम्झौतामा एनआइएमबीका ग्राहकहरुलाई खाना र सफ्ट ड्रिङक्समा १५ प्रतिशत छुट दिने उल्लेख छ। छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।

    ग्राहकहरुलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend