२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुनको मूल्यमा भारी गिरावट,कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बिहीबार , जेठ १ २०८२
  • 6.4K
    SHARES

  • images
    सुनको मूल्यमा भारी गिरावट,कतिमा हुँदैछ कारोबार ?


    काठमाडौं । आज स्थानीय सुनचाँदी बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। बुधबार ५ सय रुपैयाँले वृद्धि भएको सुन आज ३५ सय रुपैयाँले घटेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ३५ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ।बुधबार एक तोला सुनको भाउ १ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको  थियो।

    यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। आज एक तोला चाँदी १९ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार प्रतितोला चाँदीको मूल्य १९ सय ६० रुपैयाँ कायम भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend