२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गभर्नर बन्न अयोग्य रहेको भन्दै डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश


सञ्चार डबली
  • मंगलबार, वैशाख ३० २०८२
  • 6.2K
    SHARES

  • images
    गभर्नर बन्न अयोग्य रहेको भन्दै डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश

    काठमाडौं, वैशाख ३० । अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन पेश भएको छ ।

    नेपाल राष्ट्रबैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो ।

    रिटमा राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ ।

    मंगलबार अधिवक्ताद्वय प्रतीभा उप्रती र विशाल थापाले संयुक्तरूपमा सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend