२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्सेमा १४.२४ अंकको गिरावट, कति भयो कारोबार ?


सञ्चार डबली
  • मंगलबार, वैशाख ३० २०८२
  • 7.1K
    SHARES

  • images
    नेप्सेमा १४.२४ अंकको गिरावट, कति भयो कारोबार ?


    काठमाडौं  । आज नेप्से परिसूचक १४.२४ अंकले घटेर २६३४.२३ को विन्दुमा कायम भएको छ । नेप्सेमा कारोबार भएका ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ३१४ कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६३ करोड माथिको सेयर कारोबार भएको छ । 

    यसदिन सबैभन्दा धेरै युनिभर्सल पावरको ६७ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि ङादी ग्रुप पावरको ५२ करोड ९० लाख रुपैयाँ र नेपाल माइक्रो इनस्योरेन्सको ५१ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    सबैभन्दा धेरै कमाउनेमा क्रेष्ट माइक्रो लाइफ र ओम मेगाश्रीका लगानीकर्ता छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.९३ प्रतिशतका दरले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend