२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्सेमा गिरावट, कुन कम्पनीको कारोबार कति ?


सञ्चार डबली
  • आइतबार, वैशाख २८ २०८२
  • 5.7K
    SHARES

  • images
    नेप्सेमा गिरावट, कुन कम्पनीको कारोबार कति ?

    काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ११.५३ अंकले घटेर २६५०.११ को विन्दुमा कायम भएको छ ।नेप्सेमा कारोबार भएका ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको भने घटेको छ । यसदिन ३०० कम्पनीको २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब २० करोड माथिको सेयर कारोबार भएको छ ।

    सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ६६ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६० करोड ६८ लाख रुपैयाँ र युनिभर्सल पावरको ५४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

    यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हिमालयन हाइड्रोपावर र जोशी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाउदन ओम मेगा श्रीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले आज ७.४५ प्रतिशतका दरले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend