२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सगरमाथा संवादका लागि भारतले दियो नेपाललाई १५विधुतीय सवारी साधान


सञ्चार डबली
  • आइतबार, वैशाख २८ २०८२
  • 6.0K
    SHARES

  • images
    सगरमाथा संवादका लागि भारतले दियो नेपाललाई १५विधुतीय सवारी साधान

    काठमाडौं ।  भारतले नेपाललाई १५ वटा विधुतीय सवारी साधान प्रदान गरेको छ।मित्रता र सद्भावनाको संकेतस्वरूप नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेका हुन् ।

    उपहारस्वरूप प्राप्त यी सवारी साधनहरूले सरकारले जेठ २–४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको नेपालमा ‘सगरमाथा संवाद’को पहिलो संस्करण सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने भारतीय दुतावासले विश्वास ब्यक्त गरेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend