२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सेयर बजारमा दोहोरो अंकको गिरावट 


सञ्चार डबली
  • बिहीबार , वैशाख २५ २०८२
  • 6.5K
    SHARES

  • images
    सेयर बजारमा दोहोरो अंकको गिरावट 


    काठमाडौं ।  सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से १२.६० अंकले घटेर २६६१.०८ विन्दुमा रोकिएको छ ।

    अघिल्लो कारोबार दिन बुधबार भने नेप्से ६२.२५ अंकले बढेर २६७३ विन्दु कायम भएको थियो । बिहीबार सूचक घटेपनि कारोबार भने बढेको छ । आज नेप्सेमा कुल ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल १० अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend