२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कैलालीमा ट्रक र बस एक–आपसमा ठोक्किँदा १४ जना घाइते


सञ्चार डबली
  • शनिबार, असार ९ २०८०
  • 10.1K
    SHARES

  • images
    कैलालीमा ट्रक र बस एक–आपसमा ठोक्किँदा १४ जना घाइते

     

    काठमाडौं, ९ असार । कैलालीमा बस र ट्रक ठोक्किँदा १४ जना घाइते भएका छन् । आज दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सु प्र प ००१ ख २७५९ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ आइरहेको सु प्र प ००१ म ९०९ नम्बरको बस ठोक्किएका हुन् ।

    घोडाघोडी नगरपालिका १० घुम्नीभाकलमा भएको दुर्घटनामा ट्रक र बस चालकसहित बसमा सवार १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख वीरबहादुर विश्वकर्माले जानकारी दिए ।घाइतेको सुखड स्थिति घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend