२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

तेस्रो त्रैमासिक अवधि: वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी कसको कति ?


सञ्चार डबली
  • शनिबार, वैशाख २० २०८२
  • 6.6K
    SHARES

  • images
    तेस्रो त्रैमासिक अवधि: वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी कसको कति ?

     

     

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१-८२ को तेस्रो त्रैमासिक अवधिसम्म वाणिज्य बैंकहरूको औसत प्रतिसेयर आम्दानी १४ पैयाँ २७ पैसा पुगेको छ । २० वटा वाणिज्य बैंकमध्ये १० वटा बैंकको बढेको छ भने बाँकी १० वटाको घटेको छ ।

    चैतसम्म सबैभन्दा बढी ईपीएस एभरेष्ट बैंकको रहेको छ भने सबैभन्दा कम ईपीएस एनआईसी एशिया बैंकको देखिएको छ । एभरेष्ट बैंकको ईपीएस ६ रुपैयाँ ६ पैसाले बढेर ३५ रुपैयाँ ६१ पैसा पुगेको छ भने एनआईसी एशिया बैंकको ईपीएस१५ रुपैयाँ ८८ पैसाले घटेर १ रुपैयाँ ४१ पैसामा सीमित भएको छ ।

    त्यसैगरी नबिल बैंक, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, प्रभु, सानिमा, नेपाल एसबिआई, माछापुच्छ्रे, र नेपाल बैंकहरूको ईपीएस पनि वृद्धि भएको छ ।

    नेपाल बैंकको ईपीएस २४ रुपैयाँ ८ पैसाले बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ । यस्तै स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, लक्ष्मी सनराइज, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिटिजन्स, सिद्धार्थ र कुमारी बैंकको ईपीएस घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend