२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ? 


सञ्चार डबली
  • बिहीबार , वैशाख १८ २०८२
  • 5.4K
    SHARES

  • images
    प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ? 

    काठमाडौं । कम्पनीको संस्थापक समूहको ७ लाख ३८ हजार ५०० कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। कम्पनीका अनुसार सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।

    इच्छुक संस्थापक सेयरधनीले उक्त अवधिभित्र कम्पनीको काठमाडौं कमलादीस्थित केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend