२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकको टपअप मा टपअप बोनस अफर


सञ्चार डबली
  • बुधबार, वैशाख १७ २०८२
  • 5.0K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकको टपअप मा टपअप बोनस अफर

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो मोबाइलमा टप अप गर्दा टप अप नै बोनस दिने योजना ल्याएको छ ।

    यो योजना अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकले १ सय रुपैयाँ वा त्यसभन्दा बढी टप अप गर्ने मध्ये हेरक हप्ता ५० जनालाई १०० रुपैयाँ नै टपअप बोनस उपलब्ध गराउने भएको हो ।

    बैंकको उक्त अफर जेठ ४ गतेसम्म कायम रहने पनि बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend