२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 सुनको मूल्य बढ्दा चाँदी घट्यो, कति पुग्यो तोलाको ? 


सञ्चार डबली
  • बुधबार, वैशाख १७ २०८२
  • 7.4K
    SHARES

  • images
     सुनको मूल्य बढ्दा चाँदी घट्यो, कति पुग्यो तोलाको ? 


    काठमाडौं । बुधबार सुनको मूल्य  बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको हो । मंगलबार १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ८८ हजार ९०० रुपैयाँमा कारोवार भैइरहेको छ ।

    यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend