२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


सञ्चार डबली
  • मंगलबार, वैशाख १६ २०८२
  • 5.1K
    SHARES

  • images
    कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

    काठमाडौं । कुमारी बैंक लिमिटेडले २ हजार ३०५ कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको उक्त सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन गर्न सक्नेछन् ।

    सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend