२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

‘लिपमोटर बी१०’ नाइमा अटो शो २०२५ मा अनावरण गरिँदै


सञ्चार डबली
  • सोमबार, वैशाख १५ २०८२
  • 5.4K
    SHARES

  • images
    ‘लिपमोटर बी१०’ नाइमा अटो शो २०२५ मा अनावरण गरिँदै

    काठमाडौं । नेपालमा लिपमोटर सवारीसाधनको एक मात्र अधिकृत आयातकर्ता सांग्रिला मोटर्स प्रालिले आगामी नाइमा मोबिलिटी शोमा बहप्रतीक्षित लिपमोटर बी१० सार्वजनिक गर्ने घोषणा गरेको छ ।

    २१औँ सांघाई अन्तर्राष्ट्रिय अटोमोबाइल उद्योग प्रदर्शनी– अटो सांघाई २०२५ मा अन्तर्राष्ट्रिय रूपमा डेब्यु गरेको बी१० अब विश्वव्यापी बजारमा प्रवेश गर्ने तयारी अवस्थामा छ । तीमध्ये नेपाली बजारमा यसको आगमन हुने पक्का भएको छ ।

    लिपमोटरको ३.५ आर्किटेक्चरमा निर्मित बी१० वातावरणप्रति सचेत र प्रविधिमैत्री उपभोक्ताहरूका लागि डिजाइन गरिएको हो र यसले प्रदर्शन, नवप्रवर्तन र दिगोपनको उत्कृष्ट सम्मिश्रण प्रदान गर्दछ । सो गाडीका विशेषताहरू नाइमा मोबिलिटी शोमा सार्वजनिक गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend