२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • आइतबार, वैशाख १४ २०८२
  • 6.0K
    SHARES

  • images
    कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडाैं, वैशाख १४ । कामना सेवा विकास बैंकले २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (वैशाख १४) गते) बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend