२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण हुने


सञ्चार डबली
  • आइतबार, वैशाख १४ २०८२
  • 5.4K
    SHARES

  • images
    मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण हुने

    काठमाडाैं, वैशाख १४ । मुक्तिनाथ विकास बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ६ मा रहेको पाल्पा शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।

    उक्त कार्यालय हालको स्थानबाट करिव २०० मिटर उत्तरतर्फ पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ४ स्थित उद्योग वाणिज्य संघको भवन (हुलाक सँगैको भवन)मा वैशाख १४ गतेदेखि स्थानान्तरण गर्न लागिएको बैंकले जनाएको छ ।

    उक्त शाखा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण बैंकिङ सेवाआजदेखि नयाँ स्थानबाट प्रवाह हुने जानकारी बैंकले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend