२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्सेमा झिनो सुधार, कति भयमे कारोबार ?


सञ्चार डबली
  • बिहीबार , वैशाख ११ २०८२
  • 6.6K
    SHARES

  • images
    नेप्सेमा झिनो सुधार, कति भयमे कारोबार ?



    काठमाडौं । साताभर गिरावट आएको सेयर बजार सूचक (नेप्से) आज झिनो अंकले वृद्धि भएको छ। यसअघि चार दिनसम्म नेप्सेमा गिरावट आएको थियो। बुधबार नेप्से ३२.३८ अंकले गिरावट हुँदा शुक्रबार ३ अंकले वृद्धि हुँदै २६५८.९४ विन्दु कायम भएको हो। आज कारोबार रकमसमेत झिनो मात्रामा बढेको छ। बुधबार ७ अर्ब ५७ करोड कारोबार भए पनि आज ७ अर्ब ८७ करोड बराबरको सेयर कारोबार भएको हो।

    यसैबीच, दुई कम्पनीहरू आज नेपाल माइक्रो इन्स्युरेन्स कम्पनी लिमिटेड र क्रेट माइक्रो लाइफ इन्स्युरेन्स कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैबीच आज जम्मा ८३ वटा कम्पनीको सेयर मूल्य सकारात्मक हुँदा १६१ कम्पनीको मूल्यमा गिरावट आएको छ। एक कम्पनीको मूल्य स्थिर रहेको छ।

    नेप्सेका अनुसार नेपाल हाइड्र डेभलपर्स लिमिटेटले सबैभन्दा बढी गुमाएको छ। यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि गिरावट आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend