२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनएमबी बैंकका सिइओ घिमिरेले सम्हाले जिम्मेवारी


सञ्चार डबली
  • बुधबार, वैशाख १० २०८२
  • 5.9K
    SHARES

  • images
    एनएमबी बैंकका सिइओ घिमिरेले सम्हाले जिम्मेवारी


    काठमाडौं । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द घिमिरेले आज बुधबारबाट जिम्मेवारी सम्हालेका छन् ।

    वैशाख ९ गते मंगलबारदेखि सिइओबाट सुनिल केसी बाहिरिएसँगै घिमिरेले जिम्मेवारी सम्हालेका हुन् । घिमिरेलाई बैंक सञ्चालक समितिले गत फागुनमा नै २०८२ वैशाख १० देखि सिइओ बनाउने निर्णय गरेको थियो ।

    फागुन मसान्तमा तत्कालीन सिइओ सुनिल केसीको दोस्रो कार्यकाल पूरा भएको थियो । बाफिया कार्यान्वयन भएको मितिले वैशाख ९ मा ८ वर्ष पूरा हुने र दुई कार्यकालको अधिकतम अवधि पूरा हुने थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend